Saturday 26 December 2015

तस्बिरमा २०१५ लाई हेर्दा

सीएनएनले वर्ष २०१५ का केही उत्कृष्ट तस्बिरको छनोट गरेको छ । तीमध्ये पनि छानिएका ३० तस्बिरहरु :
प्रशिक्षणमा अमेरिकी सेनाले चलाएको मिसाइल । 


बर्मेली मुस्लिम शरणार्थीहरु ।

फ्रान्सेली कार्टुन पत्रिका चार्ली एब्दोमा भएको आक्रमणको विरोधमा निकालिएको जुसुलमा पत्रिकाका दीवंगत सम्पादकका आँखाको तस्बिर ।

जर्मन चान्सलर एन्गेला मार्केल र अमेरिकी राष्ट्रपति बाराक अोबामा

बम राखेको आरोपमा एक सिरियालीलाई बन्दुक ताक्दै सुरक्षाकर्मी ।

फ्रान्समा भएको आक्रमणको विरोधमा फ्रान्सको राष्ट्रिय झन्डाको रंगमा रंग्याइएको ह्वाइट हाउस

एक साँझ इजरायलमा देखिएको चराको दृश्य ।


चिलीमा ज्वालामुखी विष्फोट ।

स्विट्जरल्यान्डमा स्काइडाइभिङ ।

आफ्नो परिवारसँग युरोप प्रवेश गर्न खोज्दा समुद्रमा डुबेर मृत्यु भएका सिरियाली बालक ।

नासाले जारी गरेको यो तस्बिरमा अन्तरिक्षबाट देखिएको पृथ्वीको प्रकाश ।

बेलायतको एक पार्कमा लोखर्के बोकेर उडिरहेको चरा ।


आफ्नो घरमा आगो लागेपछि बच्चाहरु सम्हाल्दै फिलिपिन्सकी एक आमा ।



यद्धले ध्वस्त भएको प्यालेस्टाइन ।

अफ्रिकाको एक रुखमा सिंहहरु ।

धान रोप्ने तयारीमा चीनको खेत ।


युरोप प्रवेश गर्दै सिरियाली शरणार्थीहरु ।



खेल चलिरहेका बेला विष्फोटको आवाज अाएपछि पेरिसको रंगशालामा भएको भागदाैड ।

पानी जहाजको बाटो अवैधरुपमा युरोप प्रवेश गर्न खोज्ने सिरियाली ।

ह्वेलमाथि एउटा सिल ।

रेलमुनिबाट सीमा काट्दै शरणार्थी ।

यो वर्षकी सर्वाधिक सफल गायिका एडेल ।